कोशी कांग्रेस दलका नेता थापाले राजीनामा दिए

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशका सं‌सदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिएका छन् >

सत्ता गठबन्धनको निर्णय विपरीत काङ्ग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि नैतिकताको कारण देखाएर उनले राजीनामा दिएका हुन् ।

प्रदेश सरकार निर्माणको प्रक्रियामा भएका घटनाक्रमले नैतिक रूपमा दलका नेतामा बस्न उपयुक्त नभएको उनले बताएका छन् ।
उनले दलको नेताबाट राजीनामा दिए पनि दलको नीति, सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहेको बताएका छन् ।

Comments

2 responses to “कोशी कांग्रेस दलका नेता थापाले राजीनामा दिए”

  1. ksp pyl Avatar
    ksp pyl

    के गर्छौ त खान केदारजिलाई लेखेको रहेछ ।

  2. ksp pyl Avatar
    ksp pyl

    राजिनामा त अब देउवाले दिनुपर्छ । शेखरको अगाडि के नाकले हिडछौ ? ईन्द्रलाई जिताउन हिडेको प्रचण्डले राजिनामा दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *