काठमाडौं । विश्वकप फुटबल छनोटको पहिलो चरणको होम खेलमा नेपाल र लाओसबीच दशरथ रंगशालामा खेल सुरु भएको छ ।
खेल हेर्नका लागि दर्शकहरुको बाक्लो उपस्थिति रहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पनि खेल हेर्न रंगशालामा पुगेका छन् ।
यो खेलमा नेपाललाई दाबेदार टोलीका रुपमा हेरिएको छ । होम एन्ड अवे आधारमा हुने पहिलो चरणको विजेता अगाडि बढ्नेछ ।
तस्बिरहरुः


Leave a Reply