पशुपति स्प्रिं वाटर उद्योगलाई काठमाडौं महानगरले गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपति स्प्रिं वाटर उद्योगलाई एक लाख रुपैयाँ जरिवाना तिराएको छ ।

बुढानिलकण्ठ ८ काठममाडौंमा सञ्चालीत पशुपति स्प्रिं वाटर उद्योगले जार तथा बोतलको पानी उत्पादन गर्दै आएको थियो ।

बिहिबार महानगरको बजार अनुगमन समितिले पशुपति स्प्रिं वाटर उद्योगलाई एक लाख जरिवाना तिराएको हो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *