काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजलाई तोकिएको छ ।
सर्वोच्चले गत फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएपनि जिल्ला अदालतले अहिलेसम्म अन्तिम फैसला सुनाउन सकेको छैन ।
पेसी विभिन्न बहानामा पटक पटक सर्दै आइरहेको छ ।
असोजमा दुई पटक पेसी चढे पनि स्थगित भएको थियो ।

Leave a Reply