एमाले सुदूरपश्चिमको उपाध्यक्षमा कालीबहादुर सर्वसम्मत

कैलाली । एमाले सुदूरपश्चिम उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत भएका छन् । उम्मेदवारी दिएका ६ जनामध्ये शाहीबाहेकका ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

उनी बाजुराका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *