काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले संसद् बिजनेसविहीन भएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै बिजनेशबिनाको संसद् किन बसेको भन्दै प्रश्न गरे ।
उनले भने, ‘यो बिना बिजनेशको यो टाइपको संसद् किन चलिरहेको छ ? न बिजनेश छ न कुनै सन्दर्भ छ ? बिना बिजनेशको सदन बस्नुको अर्थ छैन ।’
उनले पाल्पामा बाँदरको आक्रमणबाट बाख्रा मरेको भन्दै धेरै नोक्सानी गर्न थालेकाले नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराए ।

Leave a Reply