पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार दिउँसो ३ बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

कैलाली, डोटी, डडेल्धुरा, बाजुरालगायतका जिल्लामा हल्लाएको अनुभूति भएको स्थानीयले उल्लेख गरेका छन् । बझाङको तलकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्नेच्युटको भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ ।

थप विवरण आउन बाँकी छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *