नेपाल-चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणको क्रममा दुई देशबीच १३ बुँदे सम्झौता भएको छ । नेपाली र चिनियाँ अधिकारीबीच चीनसँग सडक पूर्वाधार, विद्युत, कृषि लगायतका परियोजनालगायतमा १२ समझदारी र १ समझदारीमा हस्ताक्षर भएको हो ।

बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा उक्त सहमतिमा हस्ताक्षर भएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *