एमाले कोशी प्रदेश महाधिवेशन : यी हुन् सुनसरीका प्रतिनिधि

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनका लागि सुनसरीमा १२ मध्ये ११ वटा पालिकाको प्रतिनिधि छनौट टुङ्गिएको छ ।

१० वटा पालिकामा सर्व सम्मत र एउटा पालिकामा निर्वाचन प्रक्रियाबाट प्रतिनिधि छनौट भएको हो ।

नेकपा एमाले सुनसरीका कार्यालय सचिव कृष्ण भट्टराईका अनुसार सुनसरीको इटहरी र धरान उप महानगरपालिकाको प्रतिनिधि छनौट सर्वसम्मत भएको छ ।

यस्तै रामधुनी र इनरुवा नगरपालिकाको प्रतिनिधि छनौट पनि सर्व सम्मत भएको छ । वराहक्षेत्रमा भने प्रतिनिधि छनौट निर्वाचनबाट भएको एमाले जिल्ला अध्यक्ष रेवती रमण भण्डारीले बताए ।

उनका अनुसार सुनसरीको गढी, बर्जू, हरिनगर, देवानगञ्ज, कोशी, भोक्राह नरसिंह गाउँपालिकामा पनि सर्व सम्मत रूपमा प्रतिनिधि छनौट भएको हो ।

सुनसरीको दुहवीमा सर्वसम्मत प्रतिनिधि छनौट भएको भए पनि वैधानिकताको प्रश्न उठेपछि पुन निर्वाचनको तयारी भएको भण्डारीले बताए ।

यही हुन् छनौट भएका प्रतिनिधि

धरान उप महानगर

१ जयकुमार राई

२ तीर्थ मास्के

३ दोर्पध्वज राई

४ प्रकाश राई

५ मोतीराज सुनुवार

६ रमेशकुमार बस्नेत

७ रामकुमार आङबुहाङ

८ विजयकुमार राई

९ सूर्यप्रकाश पन्धाक

महिलातर्फबाट

१ कल्पना शेर्पा

२  मौसम राई

३ रुफिना गुरुङ

४ लहरुमाया जिमी

५ सुशीला पहाडी ढकाल

युवा तर्फबाट

इन्द्रकला राई

मजदुरतर्फबाट

१ भीम ज्वाला राई

दलित

१  रामकुमार सेवा

२ लीलाबहादुर विश्वकर्मा (शंकर)

इटहरी उप महानगर

खुल्लाबाट 

१ लिलम बस्नेत

२ रामप्रसाद चौलागाईं

३  रोहितबहादुर कार्की

४  राजकुमार गिरी

५ शिवनारायण चौधरी

६  चन्द्र भट्टराई

७ गणेश खत्री

८ अमर कार्की

९ अर्जुन गहतराज

१० उमेश थापा

११ बिबी सुब्बा

१२ दुखीलाल चौधरी

१३ विनोदकुमार झा

१४ भूपेन्द्र बराल

१५ प्रमोद शेर्पा

युवाबाट

१ सुजन लामा

२ उज्ज्वल सिग्देल

३ होमनाथ धमला

महिलाबाट 

१ रुक्मिणी कोइराला

२ सङ्गिता चौधरी

३ कमला खड्का

४ भीमादेवी राई

५ मन्दिरा भट्टराई

६ रन्जु सिग्देल

७ कमला निरौला

८ रोशनी राई

९ यामकला राई

वराहक्षेत्र नगरपालिका

१ निलम खनाल

२ आशा राम चौधरी

३ रमेश बिस्ट

४ राजेन्द्र कार्की

५ योग्यराज खड्का

६ केदार बिस्ट

७ हरि पौडेल

३ महिला तर्फबाट 

१ सीता भण्डारी, पौडेल

२ सरिता खत्री

३ दिव्य कुमारी कार्की,  यशोदा खड्का

४ नन्द कुमारी राई

युवा तर्फबाट 

१ प्रदीप कार्की

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *