आन्दोलनरत शिक्षक शिक्षा मन्त्रालयका सचिवसहितको टोलीसँग छुट्टाछुट्टै छलफलमा

काठमाडौं । आन्दोलनरत शिक्षकका प्रतिनिधि र शिक्षा मन्त्रालयका कर्माचारीहरु छलफलमा जुुटेका छन्। शिक्षा मन्त्रालयमा शिक्षकका प्रतिनिधि र शिक्षा मन्त्रालयका सचिवसहित नेतृत्वसँग छुट्टाछुट्दै छलफलमा जुटेका हुन्।

शिक्षा मन्त्रालयका सचिवहरुसँग छलफलपछि मात्रै सरकारी वार्ता टोलीसँग छलफल गर्ने शिक्षकहरुको तयारी छ। बिहानै बस्ने भनिएको वार्ता शिक्षक र सरकारी टोली आन्तरिक छलफलमा व्यक्ति भएपछि अहिलेसम्म बस्न सकेको छैन।

कार्यवहाक प्रधामन्त्री पूर्णबहादुर खड्काले वार्ता टोलीलाई आजै सहमति जुटाउन निर्देशन दिइसकेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *