काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वास नेम्वाङको निधनपछि रोकिएको कांग्रेसको बिपी साहित्य महोत्सव ३ गते गर्ने भएको छ।
महोत्सव आयोजक कमिटीको बैठकले रोकिएको समापनसभा ३ गते गर्ने निर्णय भएको केन्द्रीय सदस्य मधु आचार्यले बताए।
गत साउनमा बसेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार कांग्रेसले २४ गतेदेखि २६ गतेसम्म पार्टी मुख्यालयमा महोत्सवको आयोजना गरेको थियो।

Leave a Reply