अमेरिका भ्रमण टोलीबारे सदनमा प्रधानमन्त्री- सानो र छरितो बनाएको छु (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका भ्रमणका लागि सानो र छरितो टोली बनाइएको बताएका छन्।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार अमेरिका प्रस्थान गर्ने विषय प्रतिनिधिसभालाई जानकारी गराउँदै भ्रमण टोली सानो बनाइएको बताए ।

प्रधानमन्त्री दाहाल असोज ५ गते अमेरिकाबाटै चीन जाँदैछन् । बैठकमा त्यसबारे पनि जानकारी गराए।

Comments

One response to “अमेरिका भ्रमण टोलीबारे सदनमा प्रधानमन्त्री- सानो र छरितो बनाएको छु (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    प्रधानमन्त्री नै जानेगरी कुनै कार्यक्रम भैराखेको छैन । सानो टिम बनाएको छु भनेर आफू गएको कुरालाई छोप्न खोजेको सजिलै बुझिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *