सुख्खा पहिरोले बन्द भयो नारायणगढ- मुग्लिन सडक

चितवन । मुग्लिन- नारायणगढ सडक खण्डको नाम्सि पुलमा सुख्खा पहिरोका कारण सडक अबरुद्ध भएको छ । सडक डिभिजन कार्यालयका अनुसार तैनाथ अवस्थामा राखिएको मेशिनद्वारा पहिरो पन्छाउने कार्य भैरहेको छ ।

यातायात दुईतर्फि संचालनमा आउन करिब १ घण्टा लाग्ने अनुमान रहेको कार्यालयका सुभरभाइजर इश्वर क्षेत्रीले जानकारी दिए ।

आज बिहान पनि सुख्खा पहिरोको कारण अबरुद्ध भएको करिब २ घण्टापछि बाटो खुलाइएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *