काठमाडौं । आज सेप्टेम्बर १० । विश्व आत्महत्या रोकथाम दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइएको छ ।
सरकारी तह र विभिन्न संघ संस्थाले दिवसका अवसरमा विविध कार्यक्रम गरेका छन् ।
यस्तै आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि सीटरेडले चेतना र्याली, सडक नाटक, नृत्य प्रस्तुति र कविता वाचन गरेर दिवस मनाएको छ ।
माइतीघर मण्डला, शंखपार्क र शंखमुलमा कार्यक्रम आयोजना गरिएको थियो । जहाँ ३ सयभन्दा बढी व्यक्तिले प्रत्यक्ष अवलोकन गरेका थिए ।




Leave a Reply