काठमाडौं । पूर्व राष्ट्रपति डा.रामवरण यादव स्वास्थ्यमा समस्या आएपछि आज साँझ ५ बजे वीर अस्पताल भर्ना भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले केही बेर अघि वीर अस्पतालमा उनलाई भेटेर पूर्व राष्ट्रपति यादवको स्वास्थ्य अवस्था र उपचारका विषयमा जानकारी लिएका छन् ।
चिकित्सकका अनुसार डा.यादवलाई उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या रहेको छ ।

Leave a Reply