काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न चीन भ्रमणबारे पूर्वराजदूत, पूर्वपरराष्ट्र सचिव र परराष्ट्र विज्ञलगायतसँग छलफल गरेका छन् ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा जारी छलफलमा सम्भावित एजेण्डाबारे सुझाव लिइने बताइएको छ । प्रधानमन्त्री प्रचण्ड असोज पहिलो साता अमेरिकाबाट सिधै चीन भ्रमणमा जाने कार्यसूची तय भएको छ ।
आजै बिहान प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग प्रतिनिधिसँग छलफल गरेका थिए ।

Leave a Reply