आज समाजवादी मोर्चाको सन्देशसभा हेटौंडामा

काठमाडौं । समाजवादी मोर्चाले आज बागमती प्रदेशमा सन्देशसभा गर्ने भएको छ ।

बागमती प्रदेशको हेटौँडामा आज सभा आयोजनाको तयारी भएको हो ।

सभामा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्नेछन् ।

सन्देश सभाको संयोजन तथा आयोजना एकीकृत समाजवादीले गरेको छ ।

Comments

One response to “आज समाजवादी मोर्चाको सन्देशसभा हेटौंडामा”

  1. ksp pyl Avatar
    ksp pyl

    दिल्लीका आदेशपालकहरूको भेला । मान्छे ओसार्न सरकारी ढुकुटी खर्च ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *