काठमाडौं । एसिया कपअन्तर्गत भारतविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले लगातार दुई बलमा जिवनदान पाएको छ । पहिलो ओभरको अन्तिम बलमा कुशल भुर्तेल र दोस्रो ओभरको पहिलो बलमा आसिफ शेखले जिवनदान पाएका हुन् । दुवैपटक भारतीय फिल्डरले क्याच छुटाएका थिए ।
पहिलो ओभर बलिङ गरिहेका मोहम्मद सामीले ४ रन दिएका थिए। दोस्रो ओभरमा मोहम्मद सिराजले ४ रन दिए। नेपालले दुई ओभरमा ८ रन जोडेको छ ।

Leave a Reply