राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

सोमबार बिहान शीतल निवास पुगेर राष्ट्रपतिलाई भेट्दै आफ्नो अमेरिका र चीन भ्रमणका बारेमा जानकारी गराएका छन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *