काठमाडौं । अस्ट्रेलियाको व्यवसायिक क्रिकेट प्रतियोगिता बिग बास (बीबीएल)मा नेपालका सन्दीप लामिछानेसहित ५ जना नै खेलाडी अनसोल्ड भएका छन् ।
आइतबार भएको अक्सनमा नेपाली खेलाडीहरु अनसोल्ड भएका हुन् ।
नेपालका सन्दीपसँगै देव खनाल, आसिफ शेख, आरिफ शेख र अर्जुन साउद ड्राफ्टमा परेका थिए । सन्दीपसँग बीबीएल खेलेको अनुभव छ।


Leave a Reply