सिंहदरबारमा आगाे लगाइदिने बालेनकाे धम्की

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिएका छन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारमा आगाे लगाइदिने धम्की दिएका हुन् ।

महानगरकाे गाडी सरकारले राेकेकाेमा उनकाे आपत्ति छ । उनले `चाेर सरकार´ भन्दै आक्राेश पाेखेका छन् ।

Comments

2 responses to “सिंहदरबारमा आगाे लगाइदिने बालेनकाे धम्की”

  1. Ganga Bahadur Nemkul Avatar
    Ganga Bahadur Nemkul

    सरकारी गाडी मेयरको श्रीमती ले सनिवार सार्बजनिक बिदा दिन उपभोग गर्दा ट्राफिकले रोके सिह दरबार जलाउन जनताले भोट दिएको हो?

  2. बासु Avatar
    बासु

    गाँजा बोलेको रेन्त शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *