कांग्रेसका १५ विभागमा प्रमुख मनोनीत (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना विभिन्न १५ केन्द्रीय विभागका प्रमुखहरुको मनोनीत गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३७ (१) (ग) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई केन्द्रीय विभागको प्रमुखमा मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *