भारतसँग खेल्न श्रीलंका पुग्यो नेपाली टोली (तस्बिरहरू)

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतसँगको खेलका लागि नेपाली टोली श्रीलंका पुगेको छ । नेपाली टोली बिहीबार बिहान श्रीलंका पुगेको हो । नेपालले सेप्टेम्बर ४ तारिखमा भारतसँग खेल्दै छ ।

भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि उसले खेल्ने खेलका लागि श्रीलंकामा व्यवस्थापन भएको हो । यसअघि समूहको पहिलो खेलमा नेपाली टोली बिहीबार पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो ।

Comments

One response to “भारतसँग खेल्न श्रीलंका पुग्यो नेपाली टोली (तस्बिरहरू)”

  1. Tara Nath Timilsina Avatar
    Tara Nath Timilsina

    यो sandeep लामिछाने बलात्कारी टिम लाई lajaspad हार को शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *