काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा समसायिमक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ । मन्त्रिपरिषद्को नियमित बैठक भएकाले केही निर्णय पनि लिने जनाइएको छ ।

Leave a Reply