राष्ट्रपति पौडेल र उपप्रधानमन्त्री खड्काबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भेटवार्ता गरेका छन् ।

सोमबार साँझ राष्ट्रपति कार्यालय शितल निवास पुगेर उपप्रधानमन्त्री खड्काले देशको शान्ति सुरक्षा लगायतका विषयमा राष्ट्रपति पौडेलसँग छलफल गरेका उनको सचिवालयले जानकारी दिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *