राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सिंहदरबारमा

काठमाडौं । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको हो।

बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारी, उपप्रधानमन्त्री तथा मन्त्री, सातै प्रदेशका मुख्यमन्त्री, मुख्य सचिव तथा सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाली सेनाका सेनापति लगायतको उपस्थिति रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकको सुरुवातमा अहिले योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठले प्रस्तुति राख्नेछन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *