सुर्खेत । नेकपा एकीकृत समाजवादी सुर्खेत अध्यक्ष मोहन बडुवालसहित सिंगो कमिटी एमालेमा समाहित भएको छ ।
एमाले महासचिव शंकर पोखरेलले उनीहरूलाई पार्टीमा स्वागत गरे ।
बडुवाल नेकपा हुँदा सुर्खेत जिल्ला कमिटी सचिवसमेत थिए । पछि नेकपा विभाजनपछि उनी माधव नेपालको टीममा लागेका थिए । बडुवालसँगै नेकपा एसका ६५ जना नेता कार्यकर्ता एमालेमा भित्रिएका हुन् ।



Leave a Reply