काठमाडौं । लाहान नापी कार्यालयमा कार्यरत अमिन दीपरञ्जन यादव १० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादबलाई बुधबार नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा उनी पक्राउ परेको अख्तियारले जनाएको छ ।

Leave a Reply