काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८० जना शाखा अधिकृतहरूलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको छ ।
लोक सेवा आयोगबाट भर्खरै नियुक्ति पाएर आएकाहरूलाई विभिन्न गाउँपालिकाहरूमा प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्ने गरी पदस्थापन गरिएको मन्त्रालय स्रोतले बतायो ।
उनीहरू सबैलाई मन्त्रालयको अतिरिक्त समूहमा राखेर प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्ने गरी पठाइएको हो ।
यस्ताे छ सूची









Leave a Reply