अनेरास्ववियु गण्डकीको अधिवेशन मिति तय

पोखरा । नेकपा एमालेनिकट अनेरास्ववियु गण्डकी प्रदेश कमिटीको अधिवेशनको मिति तोकिएको छ ।

अनेरास्ववियु प्रदेश कमिटीको नवलपुर अमलटारीमा भएको कार्यशालाले आगामी असोज ९ र १० गते पोखरामा गर्ने निर्णय भएको प्रदेश सहसंयोजक सुशन घिमिरेले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *