काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले विभिन्न ९ निर्णय गरेको छ ।
शुक्रबार, आइतबार र आज गरी ३ दिन बसेको बैठकले सुन तस्करी प्रकरणमाथिको छानबिन निष्कर्षमा पुर्याउनुपर्ने, सदनको अवरोध हटाई छलफल गर्ने वातावरणका लागि प्रतिपक्षीसँग अपील गर्ने, गठबन्धनको स्थिरता र स्थायीत्वका लागि प्रभावकारी रूपमा काम गर्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले बताए ।

Leave a Reply