काठमाडौं । नेकपा एमालेले केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।
नेकपा एसको उपाध्यक्षबाट एमाले प्रवेश गरेका न्यौपाने र माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका लामालाई सोमवार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।

Leave a Reply