काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले गिरफ्तार गरिरहँदा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले आफूलाई उत्तर कोरियाली सरकारले गिरफ्तार गरेको बताएका छन् ।
सीआईबीले शर्मालाई उनकै निवासबाट गिरफ्तार गरेको हो । ‘भिडियो खिचिरहेकातर्फ हात हल्लाउँदै शर्माले भनेका छन्- आई एम ह्याप्पी, डन्ट वरी !
शैक्षिक प्रमाणपत्रसम्बन्धी कैफियत गरेकाले शर्मालाई नियन्त्रणमा लिइएको सीआईबी स्रोतले जनाएको छ।

Leave a Reply