माओवादीमा २२ महिला केन्द्रीय सदस्य थप, बन्यो ४०७ जनाको जम्बो टीम (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रमा २२ केन्द्रीय सदस्य थप भएका छन् । बुधबारदेखि जारी केन्द्रीय समिति बैठकले पार्टीको विधानअनुसार ३५ प्रतिशत महिला पु¥याउन २२ जना सदस्य थप गरेको केन्द्रीय सदस्य डोरप्रसाद उपाध्यायले बताए ।

उनका अनुसार अब केन्द्रीय कमिटी ४०७ जनाको बनेको छ। पार्टी संगठन भद्दा भयो भनेर नेताहरुले आलोचना गरिरहेको बेलामा माओवादीले झन केन्द्रीय सदस्य थप गरेको हो ।

यी हुन् थपिएका केन्द्रीय सदस्यहरु

आङदावा शेर्पा

इन्दिरा अधिकारी

उमा कपाली

उर्मिला विक

गंगा खड्का

गीताकुमारी कँडेल चौलागाईं

गीता शाही

छमकुमारी खनाल

दिलमाया बुढामगर

नीरमाया श्रीस

निशा न्यौपाने

पार्वती थापा

भगवती तिवारी

मोतीकली चलाउने

कुमारी पुन

लीला शर्मा

सपना परियार

सीता दाहाल

सुशीला घिमिरे

सुशीला पौडेल

सूर्यकुमारी विक

सरु चौधरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *