संघीय शिक्षा विधेयक संसदमा पठाउने सरकारको निर्णय

काठमाडौं । सरकारले संघीय शिक्षा विधेयक संसदमा पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले विधेयक पारित गरेर संसदमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै बैठकले विज्ञापन नियमन गर्ने नियमावली २०८० स्वीकृत गर्नुको साथै विश्व वातावरण सुविधावापत २० करोड अनुदान स्वीकृत गरेको छ ।

Comments

One response to “संघीय शिक्षा विधेयक संसदमा पठाउने सरकारको निर्णय”

  1. laleek Avatar
    laleek

    राष्ट्रसेवाकाे मूल ऐन निजामती सेवा ऐनलाई थाति राखेर अन्य ऐन ल्याउने तजविजले प्रशासकहरुकाे हैसियत देखि‌दैछ् जयहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *