सावित्रा इजरायल प्रस्थान

काठमाडौं । इजरायलमा व्यावसायिक फुटबल खेल्न नेपाली महिला फुटबल स्ट्राइकर सावित्रा भण्डारी मंगलबार त्यसतर्फ प्रस्थान गरेकी छन्।

उनले इजरायलमा पहिलो श्रेणीको महिला फुटबल लिग खेल्नेछिन्। हापोएल रानानाले सावित्रालाई आबद्ध गरेको थियो।

सावित्रा नेपाली महिला फुटबलकी सर्वकालिन सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता हुन्।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *