‘गरिबको चमेली बोल्दिने कोही छैन’ अभियन्ताद्वारा बालेन र सुनिताको विरोधमा प्रदर्शन (तस्बिरहरू/भिडिओ)

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलविरुद्ध प्रदर्शन भएको छ ।

‘गरिबको चमेली बोल्दिने कोही छैन’ स्लोगनसिहत अभियान्ताहरुले राजधानीमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले ‘बालेन सुनिता तिमीहरूलाई मत र साथ दिनु के गल्ती नै थियो ?’, ‘मानवता, सहानुभूति र जबाफदेहिता नभएको युवा नेतृत्व कसरी फरक भयो ?’, ‘गरिब होइन गरिबी हटाऊ !’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

Comments

3 responses to “‘गरिबको चमेली बोल्दिने कोही छैन’ अभियन्ताद्वारा बालेन र सुनिताको विरोधमा प्रदर्शन (तस्बिरहरू/भिडिओ)”

  1. Gb Rai Avatar
    Gb Rai

    जय हाेस् काठमाडौँका सुकुम्वासी नामक हुकुमबासी, र
    सड्क ब्यापारी गरिब नामक घरका धनिहरुलाइ!!
    जसले एक पैसा कर तिर्दैनन् नत भाडा नै!!

  2. Gb Rai Avatar
    Gb Rai

    गरिब भनाउदा हरुकाे पाेसाक हेर्दै थाहा भैहाल्यो नि कत्तिको गरिब निमुखा हुन भनेर !

  3. Ram Prasad Ghimire Avatar
    Ram Prasad Ghimire

    कमेन्ट अलि मिलेन कि? गरिव भन्दैमा के नाङो भुतुङो वा फोहोर च्यात्तिएको लगाउनु पर्ने होइन कि जस्तो लाग्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *