काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद सुन जोख्नका लागि राष्ट्र बैंकको टक्सार विभाग पुर्याइएको छ ।
राजस्व अनुसन्धान विभागले बबरमहलमा रहेको बैंकको टक्सार विभागमा पुर्याएको हो ।
करिब १ क्विन्टल सुन अनुसन्धान विभागको टोलीले बुधवार सिनामंगलबाट बरामद गरेको थियो ।
यो प्रकरणमा अहिलेसम्म ६ जना पक्राउ परेका छन् ।


Leave a Reply