प्रकाश रसाइलीको टिप्पणी- भ्रष्टाचारको कुरा सुन्ने बित्तिकै कांग्रेसले मुख, कान र आँखा बन्द गर्छ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइलीले भ्रष्टाचारको कुरा सुन्ने बित्तिकै पार्टीले मुख थुन्ने गरेको टिप्पणी गरेका छन्।

पार्टीको जारी केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै भ्रष्टाचार विरोधी साताव्यापी अभियान चलाउनुपर्ने बताए।

उनले भने, ‘मेरो कसैप्रति आग्रह पूर्वाग्रह छैन। तर, कांग्रेस पार्टी भ्रष्टाचारको कुरा आउने बित्तिकै मुख र कान थुन्छ। आँखा बन्द गरिहाल्छ। एउटा व्यक्तिको बारेमा होइन। हाम्रा पार्टीको कोही नेताहरू होला वा नहोलान्। त्यो विषयमा होइन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *