काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले थप २२ वटा विभाग थप्न प्रस्ताव गरेका छन् ।
सानेपामा जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री थापाले विभाग थप गर्ने प्रस्ताव गरेका हुन् ।
उनले भने, ‘विधानमा ४८ वटा विभाग छ । अहिलेसम्म एउटामात्रै बनेको छ । हामीले भदौ ११५ गतेभित्र विभाग बनाउँछौं ।’

Leave a Reply