काठमाडौं । बंगलादेशसँगको दुई खेलको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत अहिले भइरहेको पहिलो खेलमा भ्रमणकारी नेपाल पछाडि परेको छ ।
दोस्रो हाफ जारी रहँदा नेपाली महिला फुटबल टोली १-० गोलले पछाडि छ । ६४औं मिनेटमा बंगलादेशकी कप्तान सविना खातुनले गोल गरेकी हुन् ।

Leave a Reply