काठमाडौं । नेपालले बंगलादेशको महिला राष्ट्रिय फुटबल टोलीसँग केहीबेरमा मैत्रीपूर्ण खेल खेल्दै छ । उक्त खेलका लागि नेपालको सुरुवाती-११ सार्वजनिक गरिएको छ ।
अखिल नेपाल फुटबल संघ-एन्फाका अनुसार गोलकिपरसमेत रहेकी कप्तान एन्जिला तुम्बापोको नेतृत्वमा उत्रने नेपाली टोलीमा दीपा शाही, अमिशा कार्की, सावित्रा भन्डारी, अमृता जैशी, विमला विके, समिक्षा घिमिरे छन ्।
त्यस्तै, अन्य खेलाडीमा प्रिति राई, सरु लिम्बु, रेनुका नगरकोटी र हिराकुमारी भुजेल छन् ।

Leave a Reply