काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित दुई छाेरीहरुले सीता दाहाललाई दागबत्ती दिएका छन् । बुधबार पशुपति आर्यघाटमा दुई छाेरी गंगा र रेणुसँगै प्रधानमन्त्री दाहालले पत्नी सीतालाई दागबत्ती दिएका हुन्।
दाहालकाे हिन्दु संस्कार अनुसार दाहसंस्कार गरिएकाे छ । दाहसंस्कार गर्नुअघि उनलाई राजकीय सम्मान दिइएकाे थियाे । उनकाे अन्तिम संस्कारमा शीर्ष दलका नेताहरुसहित कार्यकर्ताहरु आर्यघाट पुगेका थिए । सीताकाे आज विहान निधन भएकाे थियाे ।


Leave a Reply