मेयर बालेन शाहविरुद्ध महानगरपालिका अगाडि ‘इनफ इज इनफ’ को विरोध प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । काठमाडौं महानगर अगाडि मेयर बालेन शाहविरुद्ध विरोध प्रदर्शन गरिएको छ ।

ठेलागाडा लगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै इनफ इज इनफले विरोध प्रदर्शन गरेको हो ।

साना व्यापारीहरूको व्यवस्थापनका गर्नुपर्ने उनीहरूको माग छ ।

Comments

4 responses to “मेयर बालेन शाहविरुद्ध महानगरपालिका अगाडि ‘इनफ इज इनफ’ को विरोध प्रदर्शन (तस्बिरहरु)”

  1. Mr.Alone Avatar
    Mr.Alone

    सबैले इनअफ इज इनअफ राम्रो भनेको भन्दा भन्दै यी पनी बिहारी बोकेर हिड्ने भए।

  2. tikaram Avatar
    tikaram

    यसमा नि मेयर बालेन शाह को ध्यानाकर्षण हुनेछ भन्नी आशावादी राखौ र यसको लागि कुनै एन स्थान र समय तालिका बनाई साप्ताहिक फुटपाट को ब्याबस्ता गर्दा राम्रो होला।जय बालेन सर्🙏🙏🙏

  3. Gb Rai Avatar
    Gb Rai

    You, Road Business persons are Country Violators , yes against own country!! Criminals!!

  4. dikbirrai Avatar
    dikbirrai

    गरिबले पनि बाँच्न पाउनु पर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *