प्रधानमन्त्रीलाई पत्नी शोक परेपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री पत्नी सीता दाहालको निधनका कारण राष्ट्रियसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

बिहान ११ बस्नेगरी तोकिएको बैठक विशेष कारणवश बिहीबारका लागि बस्नेगरी स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *