ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ

काठमाडौं । ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मालपोत कार्यालयका तत्कालीन नासु योगराज पौडेल र खरदार नारायणदास श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरू काठमाडौंबाट पक्राउ परेको जनाइएको छ ।

योसँगै ललिता निवास प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या १४ पुगेको छ । सीआईबीले ललिता निवास जग्गा हिनामिनामा सरकारी कीर्तेमा अनुसन्धान गरिरहेको छ ।

Comments

One response to “ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ”

  1. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    वाइयात यसमा निर्णय कर्ता प्रधानमन्त्री न्यायाधीश र संबंधित पक्षलाई ल्याउ खरिदार सुब्बा शाखा अधिकृत लाई समाउदैमा केही लछारपाटो लाग्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *