प्रधानमन्त्रीले गल्ती स्वीकार गर्ने सहमतिपछि खुल्यो सदन (लाइभ)

काठमाडौं । लामो अवरोधपछि सदन खुलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो अभिव्यक्ति सच्याउने र सचिवालयको तर्फबाट जारी गरिएको प्रेस नोटप्रति दुःख व्यक्त गर्ने सहमति गरेपछि प्रमुख प्रतिपक्षी एमाले सदनको अवरोध खुलाउन तयार भएको हो ।

तीन दलका शीर्ष नेताबीच मंगलबार दोस्रो दिन सिंहदरबारमा भएको छलफलपछि संसद् भवनमा आयोजित संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले यसबारे ब्रिफिङ गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *