काठमाडौं । संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै विद्यार्थीहरुले टर्च बालेर प्रदर्शन गरेका छन् ।
नेपाल समाजवादी विद्यार्थी युनियन केन्द्रीय समितिले पञ्चायती शिक्षा ऐन कहिलेसम्म भन्दै काठमाडाैं माइतीघरमा प्रदर्शन गरेका गरेका हुन् ।
उनीहरुले संघीय शिक्षा ऐन जारी गर्न सरकारलाई दवाव दिँदै टर्च लाइट बालेर तथा विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।


Leave a Reply