आधा घण्टाको लागि राेकिएकाे प्रतिनिधि सभा बैठक शुक्रबारसम्म सूचना टाँसेर स्थगित

काठमाडौं । आधा घण्टाको लागि स्थगित प्रतिनिधि सभा बैठक सूचना टाँसेर शुक्रबारसम्म स्थगित भएको छ ।

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख देवराज घिमिरले सभाको अर्को बैठक असार २२ गते शुक्रबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी गराएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *