काठमाडौं । रुपन्देहीको काेटहीमाई गाउँपालिका- ७ का इन्जिनियर अरबिन्दकुमार यादव ४५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवलाई नियन्त्रणमा लिएको हो । उनले सडकको पीसीसी र ग्राभेल कार्यको नापजाँच, भुक्तानीका लागि घुस लिएको अख्तियारको दाबी छ ।

Leave a Reply